जुडोमा पुनमलाई स्वर्ण

काठमाडौँ — १३ औँ साग अन्तर्गत ७८ केजी मुनिको जुडो स्पर्धामा पुनम श्रेष्ठले स्वर्ण जितेकी छन् । उनले श्रीलंका,भारत र बंगलादेशका खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएकी हुन् । जारी सागमा जुडोमा जितेको नेपालको यो दोस्रो स्वर्ण हो । अघिल्लो दिनदेविका खड्काले ५७ केजी मुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । योसँगै जारी सागमा नेपालको स्वर्ण … Continue reading जुडोमा पुनमलाई स्वर्ण